राष्ट्रिय

सत्तारुढ दलहरुले आफुहरुसँग गरेको सहमति तोडेपछि रास्वपा तत्काल सरकारमा नजाने

काठ्माण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी...

आन्दोलित यातायात मजदुरहरुलाई सरकारले मंगलबार बोलायो वार्तामा

काठ्माण्डौं । विगतमा गरेका सहमतिहरु पालना नगरेको भन्दै र ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि...

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता समय फाल्गुन ३ गतेसम्म

पोखरा । १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता समय थप गरिएको छ ।नेपाली अग्रज...

चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको लागी बैशाख १० मा उप–चुनाव हुने

काठ्माण्डौं । आउँदो बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको लागी...

मलमास कारण २०८० मा सबैजसो चाडहरु करिब १५ दिन पछाडि धकेलियो

पोखरा । मलमास कारण नेपालीहरुले मनाउने सबैजसो चाडहरु करिब १५ दिन पछाडि सर्ने भएका छन् । तिथिका आधारमा...

सरकारद्धारा फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय

काठ्माणडौं । फाल्गनु १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

रास्वपाका सभापति लामिछानेको राहदानीको विषयमा प्रहरीले शुरु ग¥यो अनुसन्धान

काठ्माण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीको विषयमा प्रहरीले...

एन्फाद्धारा फाल्गुन ३ र ६ गते भारतसँग हुने मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय महिला टोलीलाई विदाइ

काठ्माण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतसँग हुन लागेको मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय...

चिकित्सकमाथीको आक्रमण विरुद्ध चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने

काठ्माण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा चिकित्सकमाथी प्रहरीले गरेको लाठी...