राजनीति

संविधान संशोधनलाई लिएर नेपाली कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै

अषाढ २५, काठमाडौं ।। संविधान संशोधनको विषयलाई लिएर नेपाली कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक...

संविधान संशोधन बहसपत्रमा चार दलको असन्तुष्टि, अघि नबढाउन सरकारलाई आग्रह

अषाढ २३, काठमाडौं ।। संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलको कामप्रति असन्तुष्टि जनाउँदै...

नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै संस्थापन इतर समूहले खडा गर्यो छुट्टै कार्यालय

अषाढ २१, काठमाडौं ।। नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूहले...

पोखरामा नेकपाको प्रदेशस्तरीय एकता बैठक, ७ सय नेता–कार्यकर्ता सहभागी हुने

अषाढ १५, पोखरा ।। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता बैठक बस्ने भएको छ...

रास्वपाको प्रथम महाधिवेशन आजदेखि शुरू

असार ०७, काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरु...

नयाँ दल गठनको तयारीमा जुटे दुर्गा प्रसाईँ र पूर्वउपप्रधानमन्त्री धवल शमशेर राणा

अषाढ ३, काठमाडौं ।। दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ...

गगनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै डा. सशांक कोइरालाले भने एक्लै हिँडेर पार्टी चल्दैन

जेठ ३१, विराटनगर ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले पार्टी अहिले कमजोर अवस्थामा...

संसदीय गतिरोध चिर्न सभामुखद्वारा राजनीतिक दलका प्रमुख सचेतकहरूसँग बैठक बस्दै

जेठ २४, काठमाडौं ।। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूका लागि सभामुख...

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा एमालेको अदालतसम्म जाने चेतावनी

जेठ २२, काठमाडौं ।। जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा...