विपक्षी दलका सांसदहरूको अवरोधसँगै आजको प्रतिनिधिसभा बैठक स्थगित
  • प्रमुख खबर

जेठ २६, काठमाडौं ।।
विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सांसदहरूका अवरोधको बीच नै सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको जनाएका छन्।

संसद्मा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे विरोध गर्दै आइरहेका छन् ।

विषेशगरी सांसदहरुले प्रधानमन्त्री शाहले दिएको सो अभिव्यक्तिलाई लिएर उनलेे आत्मालोचना गरी माफी माग्नुपर्ने माग राख्दै आइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्