सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • प्रमुख खबर

साउन १२, काठमाडौं ।।

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।

चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छन् ।

अहिले पहिरो पन्छाउन थालिएको छ । पहिरो हटाउन केही सम  लाग्ने र त्यसबेलासम्म यात्रुलाई धैर्य गर्न कार्यालयको आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्