समाज

आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै

पोखरा । आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । सन् १९८९...

काठमाडौं नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

काठ्माण्डौ उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा २०८० सालको ...

घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडको सेवा शुरु

२५ आषाढ-२०७९ रामप्रसाद पाैडेल पाेखरा १९ घार्मीलाई कार्यक्षेत्र बनाएर खाेलिएकाे -घार्मी कृर्षि...

आज हरि शयनी एकादशी, तुलसी रोप्ने दिन

     प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

क्षेत्री समाज नेपाल वडा नम्बर  ५ काे अध्यक्षमा केशव बराल

पाेखरा ।  क्षेत्री समाज नेपाल वडा ईकाइ कमिटी पाेखरा ५ काे अध्यक्षमा केशवबहादुर बराल सर्वसम्मत...

क्षत्री समाज नेपाल प्रारम्भिक समिति पाेखरा १६ काे अधिवेशन एवंम् साधारण सभा सम्पन्न

पोखरा, असार २५ क्षत्री समाज नेपाल प्रारम्भिक समिति पाेखरा १६ काे अधिवेशन एवंम् साधारण सभा आज सम्पन्न...

बालेन शाहले यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका...

नेपालमा सती प्रथाको अन्त्य भएको आज १०२  बर्ष पूरा

-सन्तोष पराजुली नेपालमा सतीप्रथा अन्त्य भएको आज १०२ वर्ष पूरा भएको छ। वि स १९७७ असार २५ गते चन्द्र...

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान एवं ईन्दे्रणी कार्यक्रम आयोजना हुने

पोखरा । सरिता गुरुङ्ग कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खुल्ला दोहोरी गीत...