गण्डकी प्रदेश

पतञ्जली युवा नेपाल समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

साउन १८, पोखरा ।। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात गर्दै पतञ्जली युवा नेपाल...

पोखरामा ‘उज्यालो पाइला’ अभियान: टर्चलाइट र्‍यालीमार्फत मानव बेचबिखनविरुद्ध सशक्त सन्देश

साउन १५,पोखरा।। पोखरामा मानव बेचबिखन तथा बाल यौन शोषणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘उज्यालो...

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको पुष्टि

साउन १६, काठमाडौं ।। पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका विश्वप्रसिद्ध...

लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम सम्पन्न

साउन १५,पोखरा ।। लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम सम्पन्न भएको छ । कार्यक्रममा...

दैनिक १५ सय विद्युतीय राहदानी छापिदै

साउन १४, काठमाडौं ।। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न...

पोखरामा ब्राउन सुगर, लाखौँ नगद र चार मोबाइलसहित दुई जना प्रहरीको नियन्त्रणमा

साउन १३, पोखरा ।। लागूऔषधविरुद्ध स्टिङ अपरेसन गर्दै आएको कास्की प्रहरीले दुई व्यक्तिलाई पक्राउ...

पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने ८ जना कास्की प्रहरीको नियन्त्रणमा

साउन १३, पोखरा ।। पोखरामा पर्यटक र यात्रुलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न ८ जनालाई...

गुरु–शिष्य सम्बन्ध विश्वास र चरित्र निर्माणको आधार : प्रदेश प्रमुख भट्ट

साउन १३, पोखरा ।। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा...

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’ नियुक्त

साउन १३, पोखरा ।। पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गरेको छ । बुधबार(आज)...